Happy New year wishes, message, Quotes, Greeting, Image more

नयाँ बर्ष को शुभकामना, सन्देश Nepali Naya Barsha Sandesa, Subhakamana

     नयाँ बर्ष २०७५ को शुभकामना यो नयाँ वर्ष 2018 विशेष छ त्यसैले यो धेरै विशेष बनाउनुहोस्। यहाँ सबै भन्दा राम्रो नयाँ वर्ष चाहानुहुन्छ, सन्देश, nepali भाषामा उद्धरणहरू सबैलाई खुशी दिन नयाँ वर्ष यो सर्वोत्तम नयाँ वर्ष चाहानुहुन्छ, सन्देश, उद्धरणहरू, अभिवादन संग्रह.

नयाँ बर्ष को शुभकामना Nepali Naya Barsha wishes, SMS,  in Nepali Language Font


नव बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना
मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपन
अपुस्ट अनि गुम्सिएका चाहन
बनेर सबै बिपना सफलता चुमुन्
यही नै मेरो तिमीलाई
नव बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना


तिम्रो आखामा सजाएको सपना ,
तिम्रो हुर्दयमा लुकएको अभिलाशाहरु ,
यो बर्स पुरा होश अहि छ मेरो २०७५ सालको शुभकामना


पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
पहिलेको 2017 को क्यालेन्डर भ्रस्ट होस
पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
नयाँ वर्ष 2018 को शुभकामना


नयाँ वर्षबनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष को शुभकामना


सबको ओठमा हाँसो छरियोस, सवको मनमा हर्ष
नयाँ जोस र उमंग बोकी आयोग नयाँ वर्ष ।।
पुरा हुन सवैका आकांक्षहरु, स्वचछ रहुन भावना
नव वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना !!!


भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस्
सर्बदा
बिजया दशमी 207५ को यही छ
शुभकामना


नव वर्ष 2075 को सबै दाजु-दिदीहरु र सबै साथीहरु लगायत
भाई-बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना


मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष २०७० सालको शुभकामना ।।।।


नयाँ बर्षको शुभकामना
आदर्णीय सम्पूर्ण मित्रहरुलाई हम्म्रो तर्फबाट
नयाँ बर्षको सुभकमाना स्वेकर गर्नुहोला
सम्पूर्णला� � नयाँ बर्षको शुभकामनाको
सेवारो लास्सो फफुला जोजोलाक्पा धन्यवाद


प्रचण्ड झैँ गफाडी नहुनु ,
गिरिजा झैँ घमण्डी नहुनु ,
माधव नेपाल झैँ दोधारे नहुनु ,
सेर बाहादुर झैँ अनाडी नहुनु ,
सुर्य बाहादुर झैँ सैतान नहुनु ,
ज्ञानेन्द्र झैँ लाचारि नहुनु ,
फोरम झैँ बिखण्डनकारि नहुनु ,
यहि नै छ यो नया बर्ष २०७५ सालको शुभकामना


Nepali naya barsha wishes, Message, Greeting In nepali language


      Naya barsha nepali. Icchāharu, sandēśa, ud'dharaṇa, namaskāra, śairī, chavi saṅgraha. Sabailā'ī śubhakāmanā dinuhōsa nayām̐ varṣa 2018 kō sātha yō rāmrō nepali saṅga nayām̐ varṣa saṅgraha


Tapai ko life ma mithaas aaos
“Cadbury” jasto
Rounak aaos “Pashupati Paints” jasto
Sugandh aaos “Axe” jasto
Tazgi aaos “Colgate” jasto
Ra tension-free rahos “Huggies” jasto!
HAPPY NEW YEAR 2075


Day by day timro khushi bhai halos double,
Timro jindagi bat delete bhai halos sara trouble,
Bhagwan le rakhos sadhai timilai smart & fit,
Timro lagi New Year hos super-duper hit!!
happy New Year 2075


Maulawos jindagi makhamali sari,
Muskurawos khusi sayapatri sari,
Chamkiwos naam nidhar ko tika sari,
Akhanda rahos udeshya puja ko diyo sari.
Wishing you and your family HAPPY DASHAIN 2075.


Nayam varṣa 2075, sabai gurusuva,
Duju-daindi ra sabai sathiharu,
priya bhai-bahiniharu, sabailai khusi,
Subhakamana!
Sabakaka kamanahara timi ho,
timi nayam sala le hami sabai bhands
nikaṭa nikaṭata kharaba ra madhith gharos..
0 Komentar untuk "नयाँ बर्ष को शुभकामना, सन्देश Nepali Naya Barsha Sandesa, Subhakamana"

Back To Top